Posts

Showing posts from March, 2023

On Back Cover

यो पुस्तकको उद्देस्य ................................. हामी संग भएको मस्तिष्कको क्षमताको कारण आज हामी 'मनुस्य 'जाति अन्य जीवजन्तु भन्दा विल्कुल फरक छौं । जन्मदेखि मृत्युसम्म हामी आफ्नो MIND को प्रयोग गर्छौं। अझ स्कुल र कलेज जीवनमा त झन् बढी MIND को प्रयोग गर्नु पर्ने हुन्छ। पढाइमा मात्र हाम्रो जीवनको धेरै समय, पैसा र मेहनत खर्च हुने गर्दछ। तर पढाईको लागि र जीवन राम्रो बनाउन प्रयोग हुने MIND को बारेमा भने कहीं पनि पढाई हुदैन । यहि कारण बिधार्थीहरुले थोरै भए पनि MIND को बारेमा जानकारी प्राप्त गरेर लाभ उठाउन भन्ने उद्देस्यले यो सानो पुस्तक तयार गरिएको हो।

Inside Back Cover

Book cover of Iswarko Vigyan

Inside Cover and Before Pages

मानसिक क्षमता वृद्धि गर्ने सरल उपाय (बिद्यार्थीले पढ्नै पर्ने पुस्तक) लेखक बुद्धता बुद्ध next side संस्करण : प्रथम २०८० प्रकाशक : Supreme Knowledge Center मुद्रक : मूल्य : रु १०१/- सम्पर्क: Cell:९८४१३०५४८६ Email:supremeknowledgecenter@gmail.com सर्वाधिकार : लेखकमा यस पुस्तकको कुनै अंश वा पुरै पुस्तक कुनै पनि माध्यमद्वारा पुनरुत्पादन, फोटोकपी वा प्रसारण गर्न पाइने छैन।

Title Cover

मानसिक क्षमता वृद्धि गर्ने सरल उपाय (बिद्यार्थीले पढ्नै पर्ने पुस्तक) लेखक बुद्धता बुद्ध

पढाइमा रुचि जगाउने सरल उपाय

पढाइमा रुचि जगाउने सरल उपाय

परिक्षामा राम्रो परिणाम ल्याउने सरल उपाय

परिक्षामा राम्रो परिणाम ल्याउने सरल उपाय

पढाइमा सफलता हासिल गर्ने सरल उपाय

पढाइमा सफलता हासिल गर्ने सरल उपाय

चित्त सक्रिय गर्ने सरल उपाय

चित्त सक्रिय गर्ने सरल उपाय

चित्त (Super Conscious Mind/Beyond/Divinity)

चित्त (Super Conscious Mind/Beyond/Divinity)

मानसको विकास गर्ने सरल उपाय

मानसको विकास गर्ने सरल उपाय

मानस (Uncounscious Mind/Virtue/Sense)

मानस (Uncounscious Mind/Virtue/Sense)

अहंकारको विकास गर्ने सरल उपाय

अहंकारको विकास गर्ने सरल उपाय

अहंकार (Sub Conscious Mind/Identity/Vision)

अहंकार (Sub Conscious Mind/Identity/Vision)

बुद्धिको विकास गर्ने सरल उपाय

बुद्धिको विकास गर्ने सरल उपाय

बुद्धि (Conscious Mind/Intellect/Sound)

बुद्धि (Conscious Mind/Intellect/Sound)

मन (Mind)

मन (Mind)

विषय सुची

चेतना (Consciousness) मन (Mind) बुद्धि (Conscious Mind/Intellect/Sound) बुद्धिको विकास गर्ने सरल उपाय अहंकार (Sub Conscious Mind/Identity/Vision) अहंकारको विकास गर्ने सरल उपाय मानस (Uncounscious Mind/Virtue/Sense) मानसको विकास गर्ने सरल उपाय चित्त (Super Conscious Mind/Beyond/Divinity) चित्त सक्रिय गर्ने सरल उपाय पढाइमा सफलता हासिल गर्ने सरल उपाय परिक्षामा राम्रो परिणाम ल्याउने सरल उपाय पढाइमा रुचि जगाउने सरल उपाय

चेतना (Consciousness)

सरल भाषामा भन्ने हो भने भित्रि र बाहिरी अस्तित्वको बोध गर्ने तत्वलाई चेतना भनिन्छ। हाम्रो जगतमा मुख्य गरी तीन प्रकारका अस्तित्व छन्। पहिलो हो आकाश (Space), दोस्रो हो पदार्थ (Matter) र तेस्रो हो उर्जा (Energy)। सूक्ष्म आकाशलाई अन्तरिक्ष भनिन्छ। वास्तवमा आकाश र पदार्थ पनि उर्जाकै भिन्न रुप हुन् अर्थात् अदृस्य उर्जाबाटै पदार्थ र आकाशको निर्माण हुन्छ। आकाश खाली जस्तो देखिने हुन्छ र यो ध्वनि संग सम्बन्धित हुन्छ। वायुयुक्त आकाशले स्थुल ध्वनिको संचार गर्छ भने शुद्ध आकाशले सूक्ष्म ध्वनिको संचार गर्ने कार्य गर्दछ। जुन ध्वनि तथा आवाज हाम्रो कानले सुन्न सक्छ त्यसलाई स्थुल ध्वनि भनिन्छ र हामीले मनमनै सोच्ने विचार नै सूक्ष्म ध्वनि हो। आकाशमा अनन्त ध्वनिहरू हुन्छन् जसलाई हाम्रो कानले सिधै सुन्न सक्दैन। ती सबै सुक्ष्म ध्वनि हुन्। आकाशको कुनै पनि रुप रंग हुन्न। पदार्थको भने रुपरंग हुन्छ अर्थात् पदार्थको कुनै न कुनै प्रकारको आकृति हुन्छ। अदृश्य स्वरूप उर्जाको भने भाव हुन्छ। ध्वनिप्रधान उर्जा नै आकाश हो र आकृतिप्रधान उर्जानै पदार्थ हो। ध्वनि, दृश्य र भावको अनुभूति गर्ने तत्व नै चेतना हो।