On Back Cover
यो पुस्तकको उद्देस्य ................................. हामी संग भएको मस्तिष्कको क्षमताको कारण आज हामी 'मनुस्य 'जाति अन्य जीवजन्तु भन्दा विल्कुल फरक छौं । जन्मदेखि मृत्युसम्म हामी आफ्नो MIND को प्रयोग गर्छौं। अझ स्कुल र कलेज जीवनमा त झन् बढी MIND को प्रयोग गर्नु पर्ने हुन्छ। पढाइमा मात्र हाम्रो जीवनको धेरै समय, पैसा र मेहनत खर्च हुने गर्दछ। तर पढाईको लागि र जीवन राम्रो बनाउन प्रयोग हुने MIND को बारेमा भने कहीं पनि पढाई हुदैन । यहि कारण बिधार्थीहरुले थोरै भए पनि MIND को बारेमा जानकारी प्राप्त गरेर लाभ उठाउन भन्ने उद्देस्यले यो सानो पुस्तक तयार गरिएको हो।